• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: तपाइको कट्टु...


मिस : तँ 2 दिन स्कुल किन आएनस् ?
.
शेरेको छोरो: मिस, मेरो एउटा मात्र कट्टु छ ,
ममिले कट्टु धोइदिनु भाथ्यो त्यहि भएर
अस्ती आउन पाइनँ ।
.
.
मिस: अनि हिजो ?
.
.
शेरेको छोरो: हिजो म स्कुल आउनको लागि हिडेँ....
तपाइको घर नेर आएँ..
.
छतमा हेर्दा तपाइको कट्टु सुकाएको देखेँ.
.
मलाई लाग्यो कि तपाइ पनि स्कुल जानुहुन्न
होला । म पनि घर फर्केँ ।